हर कोसैको चाह हुन्छ आफुलाई हर कोहिले प्रशंसा गरोस तर उसलाई थाहा हुन्न कि उसको त्यो चाह केकल अन्तिम संस्कारको दिन मात्र पूरा हुन्छ!त्यो चाह प्रप्तिको खातिर उसले अनेकौ प्रयास नगर्ने पनि होईन तर तितो सत्य यहि हो जीवन रहुन्जेल त्यो मुल्यांकन गर्ने साहस मानवमा हुदैन।
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment