जिन्दगीको के कुरा गर्नु साथी बाच्दा रोदन अनि मर्दा कफनको सहारा न हो । त्यसैले धेरै नसोचौ, तनाब पनि नलिगौ अनि पिडालाई सक्दो खुसिले हटाउन कोसिस गरौं!र बिगतको सिकाई/भोगाई, वर्तमानको बुझाई अनि भबिस्यको योजनाको तालमेलमा अघि बढौ ! 
सहजता त आफैले बनाउने न हो । 

Comments

Popular posts from this blog