कोहि आफ्नो मान्छे बदलिन्छ भने तपाई पनि बदलिनुस अनि उसले पनि थहा पाओस् आफ्नो मान्छे अरुको साथमा हुदाको पिडा अनि उसको कमि !!! 😔😔
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment