सायद भाग्य फरक भएर होला,
एउटै बगैँचामा फुलेको फूल पनि,
कुनै मन्दिरमा पुग्छ त कुनै घाटमा ।।

Comments

Popular posts from this blog