Get link Facebook X Pinterest Email Other Apps - December 17, 2021 रहर मरे पछि थाहा हुन्छ, रहर के हो भनेरबग्ने नदिलाई थाहा हुन्छ, बगर के हो भनेरतिमिले चिनेनौ, बेकाम सम्झेर टाढा फाल्यौमुर्ति बने पछि थाहा हुन्छ, पथ्थर के हो भनेरकति याद बस्छन मनमा, आगो बालि बालियादले जल्दा थाहा हुन्छ, अर्थ के हो भनेर Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment