Get link Facebook X Pinterest Email Other Apps - December 08, 2021 अट्दैनन् शब्दमा सबै कुराहरुपोखिँदैनन् अरुसँग सबै व्यथाहरुआफैमा पोखिनुपर्छअनि गर्नुपर्छ आफैभित्र सवाल अनि जवाफहरुतर पनि मर्दैनन् मनभित्रका आशाहरुआफै हो आशाअनि आफै हो आशाको उज्यालो जिन्दगि सबै आफू नै हो😑 Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment