फसाएर प्रेम गर्नु तर प्रेम गरेर न फसाउनु,सोचेर प्रेम गर्नु तर प्रेम गरेर न सोच्नु,दिल तोडेर प्रेम गर्नु तर प्रेम गरेर दिल नतोडनु,,,,,,,
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment