बेलाबेला अभावको डोरीमा झुन्डिएर केही रहरहरुले आत्महत्या गर्छन्, अनि मनको कुनालाई मसानघाट बनाएर चुपचाप जलिरहन्छन् रहरका चिताहरु...,,
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment