"धन हुनेहरु सुन लगाएर हिड्छन्"
"मन हुनेहरु गुन लगाएर हिड्छन् "
र बाकि सबै घाउमा नुन लगाएर हिड्छन्!!
त्यसैले सुन र नुन लगाएर हिड्ने मान्छे को पछाडि हैन गुन लगाएर हिड्ने मान्छे को पछाडि हिड्नुहोस्!
पक्कै पनि सुख र हाँसो मय बन्नेछ तपाइँको जिन्दगि!!!
Comments
Post a Comment