बोल्न छोडेको मात्र हो बिर्सिएको होइन,
दर्शाउन छोडेको मात्र हो प्रेम गर्न छोडेको होइन,
भन्न छोडेको मात्र हो याद गर्न छोडेको होइन,
लुकाउन थालेको मात्र हो उसलाई सम्झेर रातहरु अनिद बिताउन छोडेको होइन।
मन त पर्ला माया त लाग्ला तर ऊ जसरी पर्दैन होला अरु।

Comments

Popular posts from this blog