गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति,
रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती!

Comments

Popular posts from this blog