एउटा निश्चल बगर छ बोलाइ रहन्छ
अर्को भिडभाड शहर बोलाइ रहन्छ

यस्तो मझधारमा पहिलो पटक परे
साथदिन्छु भन्ने जहरछ बोलाइ रहन्छ

Comments

Popular posts from this blog