दिनको सुरुवात भयपछी सुर्यलाइ बादलले छेकेपनी उज्यलो नै भयको हुन्छ । तर जब रात हुन्छ । तब आकाश जतिनै खुल्ला भयपनी त्यो चन्द्रमा र लाखौं तार मिलेर त्यो यक्लो सुर्य ले जति रोसनी दिन सक्दैन्न ।। 🙏🙏❤️
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment