Get link Facebook X Pinterest Email Other Apps - February 05, 2022 टिकटक बनाउनको लागि महिला दिदीबहिनी हरुले नया लुगा किन्नु र चुनाब जित्नका लागि नेताहरुले आफ्नो चुनाब क्षेत्रमा योजना वा लगानी थुपार्नु एउटै हो। अनाबस्यक खर्च नगरौ त्यो पनि ऋण लियर। Get link Facebook X Pinterest Email Other Apps Comments
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
Comments
Post a Comment