Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 नसोच्नु यी सूर्यास्त सँगै अस्ताउनेछन् हजुरका सपनाका रेशाहरुउदाउँदो चहकिलो जूनको पिठ्युमा बसेर नक्षत्रको सयर गर्न बाँकी नै छएक को अनुपस्थितिमा अर्को को उपस्थिति न होजुन उदाउँदैमा मात्र सूर्यास्त सँगै सपनाका रेशाहरू कहाँ अस्ताउँछन र...!?❤️ Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment