यदी तिमी FAIL हुन्छौ भने पनि हरेश नखाउ किनकि F.A.I.L को अर्थ हुन्छ; First Attempt In Learning. END को अर्थ पनि अन्त्य होइन, यसको अर्थ हुन्छ-Effort Never Dies. यदी तिमीले प्रतिउत्तरमा NO भन्ने जवाफ पाउछौ भने ख्याल राख NO को अर्थ हुन्छ- Next Opportunity.
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment