मनका बगैंचाहरू सुकेपछि ,
रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन, 
भाग्यमा ठूलो भ्वाङ परेपछि, 
सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् !

Comments

Popular posts from this blog