Get link Facebook X Pinterest Email Other Apps - March 01, 2022 संसारमा सबै आफूजस्तै हुनुपर्छ भन्ने छैन । फरक बिचार भएकाको पनि सम्मान गर्नुस् । संसार सुन्दर यसैकारणले छ, हरेक मान्छेका बिचार हरेक मान्छेसित मिल्दैन । एउटै रङले बनेको भए इन्द्रेणी यति सुन्दर कहाँ हुन्थ्यो होला र ? Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment