Get link Facebook X Pinterest Email Other Apps - March 19, 2022 इच्छा पूरा नभए क्रोध बढ्छ,पूरा भए लोभ बढ्छ! ❤️त्यसैले जिवनको हर परिस्थितिमा आफुलाई धैर्य बनाईराख्नुस 😊❤️🥀 Get link Facebook X Pinterest Email Other Apps Comments
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
- December 30, 2021 सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁 Read more
Comments
Post a Comment