आजलाई आज भएर पो 
महत्व दिन्नौ हामी ।  
भोली भएपछि त 
यै आज कति महत्वको लाग्छ !

Comments

Popular posts from this blog