Get link Facebook X Pinterest Email Other Apps - March 31, 2022 इज्जत कसैलाई त्यति दिनु्, जति ऊसको व्यक्तित्वले थेग्न सकोस्,प्रेम कसैलाई त्यति गर्नु,जति ऊसको हृदयले थाप्न सकोस,आश कसैलाई,त्यति नै देखाउनु पूरा नभए निराश नहोस्,भार कसैलाई त्यति मात्र दिनुजति उसको काँधले थाम्न सकोस् ! Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment