उता गाउँमा २० रोपनी जग्गा बाँझै छ! यता बुहारीले कौसीको गमलामा फलेको एउटा काँक्रो "मेहनतको फल" भन्दै ५ तिर बाट खिचेर फेसबुकमा हाल्छिन्।🤔 ५० जनाले कमेन्ट गर्छन् र भन्छन् " हामीलाई नदिई एक्लै एक्लै खाने"?😁😁😁
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment