रित्तो गोजी,
फाटेको मन,
फिक्का हासो,
संघर्षरत यात्रा,
गरुँगो जिम्मेवारी
अनि रंगिन सपनाहरू
बस यसैगरि चल्दैछ जिन्दगी ।

Comments

Popular posts from this blog