कोही मलाई सोधोस्, सबैभन्दा सुन्दर संसार कहाँ छ ? म भन्थेँ, ‘सबैभन्दा सुन्दर संसार यादहरुको संसार । जहाँ गएर कहिल्यै थाकिन्न । पुगेर कहिल्यै अघाइन्न ।’
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment