हरे यार फलानो को संगत बाट म बिग्रेको भन्ने भ्रम किन पाल्छौ त्यो तिम्रो मन बुझाउने एउटा तर्क मात्र हो यदि संगत को असर हुने हो भने गाजाँको बोट नजिकै भएको साग खादा पनि झ्याप हुनु पर्ने त किन नभाको ?🤔🙄👊🏻
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment