life भनेको ABCD जस्तै हो
जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ ।
life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
प्रत्येक शब्दको आ_आफ्नै अर्थ र परिभाषा हुन्छन्।
अब शब्दहरूलाई प्रत्येक व्यक्तिले आआफ्नै अनुभवले,बुझाई र सोचले बुझ्नछन् र ओहो यो त यस्तो पो रहेछ,भनेर परिभाषित पनि गर्छन् अनि त के हुनु जस्तो बुझाई उस्तै जीवन पाउँछन् अरूमा होइन आफैमा😁
⬇️⬇️⬇️
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Comments
Popular posts from this blog
-
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁
Comments
Post a Comment