तिमि हिरा म धातु कुरै मिलेन तिमि राहु म केतु कुरै मिलेन ,हिजो सम्म्म उद्देश्य सोध्ने ले आज हैसियत सोधे ,,तिमि पिज्जा म सातु कुरै मिलेन😫😫😫
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment