Get link Facebook X Pinterest Email Other Apps - March 01, 2022 अरुको पाइतालामा आफ्नो यात्रा नाप्न खोजियो भने कि त लढिन्छ कि पछि परिन्छ । हिंड्ने भनेको आफ्नै गति लिएर हो । आफुलाई आफुले उछिने आँफैसँग खुशी हुने हो । आफुसँग आफु छुटे आँफैलाई पर्खिने हो। Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment