खुसी के हो? परिभाषा आफ्नै जीवनमा हेरेर बनाऊ ।आफ्नै जीवनलाई नजीकबाट नियाल।अरुको जीवन बुझ्नमा समय खेर नफाल।तुलनाले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन।आफूभन्दा कमसल मानिससित तुलना गर्यौ भने माथि छु भन्ने घमण्ड आउला,आफूभन्दा माथि भएको मानिससित तुलना गर्यौ भने तल छु भन्ने हीनताले सताउला!
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment