तिम्रो यादहरुसॅगै निदाउने बानी पर्यो
अनि सपनीमा भेट्न आउने बानी पर्यो
नभने है मलाई यो त पागल भैछ भनेर
सबै बिर्सिएर तिमीमै रमाउने बानी पर्यो

Comments

Popular posts from this blog