अखिर कसको मृत्युमा को नै रून्छन् र!!😭
छिमेकीलाई कात्रो किन्न र बाँस काट्न हतार!!🙋‍♂️
घरमा हुनेहरूलाई जुनेले भुट्न हतार !!!🗻
छोराहरूलाई अंशको हतार ……………
प्रतीक्षा त बस् १३ दिनको ……¡!!!
तेसैले नकमाउ धेरै सम्पति …………
सम्पत्तिकै विवादमा लास उठ्न नै ढिलो होलानि!!!🙏🏼🤒🤒

Comments

Popular posts from this blog