बलेको दियो पनि निभ्छ सकिएपछि तेल।
दुई मुठी सासको परान रहला र कतिन्जेल।।
 बिन्ती छ जाल झेलको नगरिदेउ कुनै खेल।
मिठै बोलिदेउ सबैसँग बनाउनु छ राम्रो मेल।।

Comments

Popular posts from this blog