Get link Facebook X Pinterest Email Other Apps - August 22, 2022 बोल्दैमा माया सोच्छन् मेरो के दोष ।।रात परेसी दियो खोज्छन् मेरो के दोष ।माया पनि जबर्जस्ती कहाँ हुन्छ र?गाला देखे सबले टोक्छन् मेरो के दोष । Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment