Posts

Showing posts from September, 2022
बस् जीवनमा प्रगति र मेहेनत गरेर  सफल हुनु पर्छ सत्रु हरु पनि  आफन्त बन्न आइपुग्छन् 💞
कदर गर्न सिक्नुस उसको  जसले बिना मतलब तपाईलाई माया गरेको छ!❤️🥰
जीवन घाम र पानी जस्तै हो, एउटाले भिझाउने अर्कोले सुकाउने।
"रहरले त जे पनि माग्छ बस् आफ्नो अवस्था संग जिउनु पर्छ त्यही नै हो जिन्दगी!"💙
शिक्षाले मात्र होइन इच्छाले पनि मानिसलाई महान बनाउछ।
भोगाइ त सबैको अमुल्य नै हुन्छ हजुर कसैले लेख्छन् कथा बन्छ,कसैले भोग्छन् ब्यथा बन्छ 🤐🤐
ल्यायो स्वास्नी, ख्वायो भोज, गयो बिदेस, अर्कैलाइ मोज नहोस है कसैको पनि 😜
सत्य चाहन्छ कि उसलाई सबैले चिन्न सकाेस र झूटलाई सधैं डर लाग्छ कि कसैले उसलाई चिनि नहालाेस।
इज्जत कमाउन लाइ पैसा खर्च गर  तर पैसा कमाउनलाइ इज्जत खर्च नगर !
हेर्दैनौ थाहा थियो, हेर्छौं झै पर्खिरहे ....आउदैनौ थाहा थियो, आउछौ झै पर्खिरहे......!!🙂
गलत लाई गलत अनि सहि लाई सहि भन्ने हिम्मत राख्नुस, साथ थोरै जनाले दिए पनि जिन्दगी भरी दिने छन..!!
गलत दिसामा बडिरहेको भिडको हिस्सा बन्नु भन्दा एउटा सही बाटोमा एक्लै हिड्नु हजारौं गुण राम्रो हुन्छ  l 
समय बद्लियोस् परिस्थिति बद्लियोस् तर भावना नबद्लियोस् !!
कहिल्यै पनि कसैलाई छोटो नसम्भिनुस हजारौ कपडाहरु  गोदाममा थन्किरहनु पर्दा एउटा छोटो माक्स करोडौको व्यापार गरिरहेको छ!,🙏🏻✍️🤞
जिन्दगीको बाटो बनेको मिल्दैन आफै बनाउनुपर्छ , जसले जस्तो बाटो बनाउछ उसले त्यस्तै लक्ष्य पाउछ l
धेरै कुरा सिकायो जिन्दगिले न त आफ्नाको भर पर्नु  न त अर्काको नै बिस्वास गर्नु, जे गर्नु छ आफैं गर्नु !😊
रुप को घमण्ड नगर  ईतिहास कर्म ले लेखिएको छ थुतुनोले हैन,😓😁
सत्य बिक्न र प्रेम टिक्न निकै गार्हो छ यो पैसाको सहरमा❤️
यदि साथहरु छुट्नका लागि बनेका हुन् भने , यादहरु बिर्सनका लागि किन बनेनन् !!
थुप्रै छन् यहाँ मादक पदार्थ  तर ,  तिम्रै लतमा मन फसेको छ ।