आजको कठिनाई भोलिको सफल र सहज जिन्दगिको मुल ढोका हो ! अक्सर कठिनाईले दिने प्रतिफलहरु निकै सुन्दर हुने गर्छ्न भन्ने कुरा महसुस गरौं र कर्म प्राप्तिको योजना तय गरौं ! भलै केही छुट्ला तर बहुरुपी योजन हात पर्नेछ ।
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment