सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन् त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको अपेक्षा कहिले नगर्नुस् ॥
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment