Posts

Showing posts from April, 2023
तिम्रो जिन्दगी क्या गज्जब भन्नेहरुलाई जवाफ,  गुलाफ पनि त काडाको बिचमा मुस्कुराइरहन्छ ।
सायद परिवर्तन  भनेको यहि होला पहिला एक्लै हुदा डर लाग्थो अहिले एक्लै बस्न मन पर्छ।😅
"श्रदा"ले ज्ञान दिन्छ,"नम्रता"ले मान दिन्छ,अनि "योग्यता" ले स्थान,यदि तिनै मिले हरेक ठाउँ सम्मान मिल्छ।💚
गल्ती औंलाउने सबै मान्छे शत्रु,  अनि सधैं तारिफ गर्ने मान्छे मित्र नहुन नि सक्छ।😊
सहज थिएन यहाँ सम्म आउन😊  एति त पार गरे अब बाकी नि गरौंला♥️
फु गर अनि निभाईदेउ मलाई, तिम्रै यादमा जलिरहेको मैनबत्ति हु म!
दुख लुकाउन सक्नु क्षमता हो।यदि आँसु गुलियो हुनेथ्यो भने मेरो आमा को सिरानी मुनि सधै कमिला को गुड हुन्थ्यो।🥺😪😪
सायद कथा र बेथा सबैको फरक होला तर सबैको कमी पैसा नै रहेछ🥀💞🤗❤️
मुहार हसिलो हुंदैमा कसैको मन खुसी छ भन्नू हुँदैन नि महोदय, यहा रंङ्गिन गुलाफ को नि छाया कालो नै हुने गर्दछ ।😢🥺
रच्नु छैन मलाई कसैसँग अमर प्रेम कहानि बस मलाई सफल गराईदिनुस भगवान म सहिद हुन पनि तयार छु परिवारको लागि!😊❤️
गुलाफ को जस्तो बोट हुनु छैन मलाइ जुन रोज्न परोस मलाई त तुलसी को बोट हुनु छ जस्लाइ रोज्न हैन खोज्न परोस ❤️🥺
कसरी हार मानौं म? मेरो अगाडि दुःखकाे पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन् "मेरी आमा" ❤️❣️🥰
कथा भए पो लेख्न सकिन्थ्यो, बेथा छ न लेख्न सकिन्छ न देख्न सकिन्छ...😔☠️
आफू आफ्नो ठाउमा सहि हुनु पर्छ, कुरा काट्ने त समाजको परम्परा नै हो नि !
समय बिश्वास र इज्जत एउटा यस्तो पन्छी हो जो उडेर गएपछि कहिलै फर्केर आउदैन !! 
अथाह प्रेम आफ्नै लक्ष्य सगँ गर्नुहोस्,जहाँ टुटेको दिल होईन जोडिएको भविष्य मिल्नेछ।
जिन्दगीमा किन अरूको भर पर्छौं, जब हिड्न आफ्नो खुट्टाले नै पर्छ भने!!🤍🙂🫶
जिबनमा जे चाहन्छौं त्यो कहाँ पाईन्छ ,र कहिले काहीँ जिन्दगिले जे दिन्छ त्यही,स्वकार्नु पर्छ,।
बाचा कसम चाहिदैन बस बोलेको शब्दहरु ब्यबहारमा देखियोस्💗
गल्ती गरेपछि "sorry" मात्र होइन, उसलाई कति पिडा भयो त्यो पनि "महशुस" गर्न सिक।।
कोही दिएर खुसि हुन्छन् -कोही लिएर, हरेक सम्बन्ध लेनदेनमा टिकेको छ यहाँ ।
बाफ बनेर उडेका सपनाहरु धैर्यताको बादल बनी पक्कै एकदिन बर्सिनेछन्...
थोरै होस् तर धेरै मिठो होस् चिया, कफि, माया अनी जिन्दगी..!!☕
जिन्दगीमा चिनजान ठुला ठुला मान्छेहरू संग होईन, साथ दिने वालाहरू संग हुनु पर्छ ।
पाउनेले भन्दा धेरै गुमाउनेले  बुझेको हुन्छ जिवन!♥️