आज नभए भोलि कमाउला नि आमा
जे छ। त्यसैमा रमाउला नि आमा
किन रुन्छौ छोरो ले प्रगती गर्न सकेन भनेर
दुख सुख गरि कमाउला नि आमा 😥😥

Comments

Popular posts from this blog