आजको कठिनाई भोलिको सफल र सहज जिन्दगिको मुल ढोका हो ! अक्सर कठिनाईले दिने प्रतिफलहरु निकै सुन्दर हुने गर्छ्न भन्ने कुरा महसुस गरौं र कर्म प्राप्तिको योजना तय गरौं ! भलै केही छुट्ला तर बहुरुपी योजन हात पर्नेछ ।
life भनेको ABCD जस्तै हो जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ । life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।