Get link Facebook X Pinterest Email Other Apps - December 30, 2022 बढो हिम्मत जुटाउनु छ, भोलि बिहानै उठेर चिसो पानीले मुख धुन 😂😂😂 Read more
Get link Facebook X Pinterest Email Other Apps - December 16, 2022 साथ छोड्नेहरुका लागि त एउटै बहाना नै काफि हुन्छ साथ निभाउने हरु त मृत्यु संग पनि लड्न तयार हुन्छन ! Read more
Get link Facebook X Pinterest Email Other Apps - December 16, 2022 धूम्रपान गर्नेहरु क्यान्सर नलागेसम्म र लभ पर्नेहरु S*X गर्न नपाएसम्म जसले जति सम्झाए पनि नसुन्ने हुन्छन 😉😜 Read more
Get link Facebook X Pinterest Email Other Apps - December 14, 2022 सोचेको जस्तो कहिल्यै पाइँदैन, पाएकोलाई नै सोचे जस्तो बनाउनु पर्छ😌 Read more
Get link Facebook X Pinterest Email Other Apps - December 08, 2022 अरुको लागि आफुले आफुलाइ परिबर्तन नगर्नुहोस् ताकी स्विकार्ने मान्छेले तपाईंको वास्तविकता सहित स्वीकार गर्न सकोस ! Read more
Get link Facebook X Pinterest Email Other Apps - December 08, 2022 अथाह प्रेम आफ्नै लक्ष्य सँग गर्नुहोस् जहाँ टुटेको दिल 💔होइन जोडिएको भविष्य मिल्नेछ l Read more
Get link Facebook X Pinterest Email Other Apps - November 30, 2022 आजको कठिनाई भोलिको सफल र सहज जिन्दगिको मुल ढोका हो ! अक्सर कठिनाईले दिने प्रतिफलहरु निकै सुन्दर हुने गर्छ्न भन्ने कुरा महसुस गरौं र कर्म प्राप्तिको योजना तय गरौं ! भलै केही छुट्ला तर बहुरुपी योजन हात पर्नेछ । Read more