Posts

तस्बिरले महत्त्व राख्ला  नराख्ला  तर मुस्कानले भने सारालाई खुशी तुल्याउछ । 
चाहना सकिएपछी बहाना बनाउनेले कहिले बुझ्दैनन, शब्द भित्रको भाव र आँसु भित्रको पीडा !!
सायद आफुले आफुलाई नियाल्न नभ्याएर होला, अरु सबै परिवर्तन भएको मात्र देख्छु !
छुट्टिनु र बिर्सिनु दुई फरक-फरक कुरा हुन, सबै छुट्टिएकालाई बिर्सन कहाँ सकिन्छ र 🥰🥰
सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन् त्यसैले गलत मानसिकता  भएका मान्छे बाट सहि कुराको अपेक्षा कहिले  नगर्नुस् ॥
माया गर्न ईमानदार 'मन' चाहिन्छ, न फेब्रुअरी 14 न भ्यालेनटाईन ...😍 #माया गर्ने मन हरु लाइ सधैं प्रेम दिवस❤️          #happyvalentinesday 
मलाई शब्दहरुसँग बेहद प्रेम छ अनि त्यो भन्दा बढि तिमीसँग!❤ Happy Valentine's Day beb💏❤