Posts

Showing posts from August, 2020
नाता सम्बन्ध तोड्दैमा  यादहरु र माया सकिंदैनन् , मान्छे उसलाई पनि धेरै याद गर्ने गर्छन्  जो यो संसार मै हुँदैनन्  !

सपना

जसलाई सपना देख्न मन पर्दछ  उसलाई रात छोटाे लाग्दछ,,  र जसलाई सपना पूरा गर्न मन पर्दछ उसलाई  दिन छोटाे लाग्दछ !
जब कसैलाइ अति नै प्रेम गरिन्छ र उल्टै मुल्यहिन व्यवहार पाइन्छ भने त्यो प्रेम त्यागेकै जाती। प्रेम अमर बनाउने कुरा हो, मुल्यहिन हाेईन । साेचाई तपाईकाे हाे व्यवहार कुरामा हाे।                  ❤️❤️

तागत

तागत आफ्नो शब्दमा लगाउनुहोस् .. ताकि आवाज मा होईन ,  किनकी मान्छेहरुले बर्षाद मन पराउछन् बाढी होईन !  तागत अाफ्नाे जाेसमा लगाउनुहाेस..ताकि अविलासामा हाेईन किनकि मान्छेहरुमा अाफ्नाे स्वार्थ खाेेज्छन  विश्वाश हाेईन।
भित्ताको पनि कान👂️ हुन्छ रे... तर मुख हुदैन, सुनेर पनि के गरोस बिचरा😜😂
पानीजस्तै बग्दै जादै छ जिन्दगी पनि, समुन्द्र भेट्टाउने या बग्दाबग्दै  कतै बिलाउने सबै नसिबका कुरा हुन् !
कसैले तिमी मेरो लायक छैनौ भन्यो भने  लायक बन्नु तर उसको कहिल्यै नबन्नु।
मान्छे जन्मेको  दुई बर्षमा बोल्न सिक्छ  तर  के बोल्नु पर्छ कहां भनेर सिक्न  जिन्दगि बित्छ ....

वुद्दि

बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउछ्न!

अस्तित्व

आफ्नो अस्तित्व यस्तो बनाउ की, "कोही तिमीलाई छोड्न सकोस तर भुल्न कदापी नसकोस!"😊😊

तारिफ

कसैको तारिफ गर्नुस या नगर्नुस् तर अपमान गर्दा बिचार पुर्याएर गर्नुस्। किनकि अपमान त्यो ऋण हो जसले चुक्ता गर्दा ब्याज समेत तिर्न लगाउछ🤗

जिवन

जिन्दगी सँग कहिल्यै गुनासो गर्दिन...! किनकी, जे आफ्नो थियो त्यो मैले पाए, जे आफ्नो थिएन त्यो मैले गुमाए! मुस्कान😄 त सधैं नै साथ छ नि।✌️💪💪
निन्द्रा😴 चोर्ने तिमिलाई अब, मायाको जेल चलान गर्दिन्छु...

About sucide

जन्म लिए पछि संघर्श काे किताब लेखेर प्राण त्याग्ने हुनु पर्छ। sucide नाेट लेखेर हैन🤣🤣

दुख

दुख पीडा एउटा भए पो, हजार छन् कुन सम्झेर उदास हुनु, कुन सम्झेर रुनु भन्ने सोच्दा सोच्दै हाँसो उठेर आउँछ भन्या

साथ

अक्सर यहाँ एउटा खुशी अंगल्दा  अर्को खुशीको साथ छुटेको नै हुन्छ ।🙏

लाईट

'जिन्दगी´ पनि `लाईट' जस्तै गरि चलाउन पाए पाे बेग्लै मजा हुन्थाे हाेला। `फुल भर्सन´ चलाउन  त यहाँ निकै अप्ठयाराे रहेछ खालि `अप्डेट´ मात्रै मागेकाेमागै कतै `इस्टाेेेेेरेज इस्पेस´ नै फुलहुने हाेकि भन्नने कुरा😍😍
धेरै धन सम्पती पैसा छ भन्दैमा म को हु भनेर नबिर्सिनु जब पैसा हुदैन दुनियाले पनि बिर्सने छ कि तपाईं को हो भनेर । दुनिया सबै स्वार्थि छ साथ दिने भन्दा यहाँ साथ टुटाउने हरुकाे बिगबिगि छ । अाफ्ना भन्नेहरुनै अाज यहाँ खुट्टा तान्नु तछाडमछाड छ अात्मबल बलियाे हुनुमै यहाँ जिउनलाई सजिलाे छ।

God

God is not everything we are the everything which was given by god

GOD

All can earn money and become rich but the rich heart given by god to the selected 🤙🤙👃

Girl

 Girls are not only girl they are known as creater of universe.

Sorry

it´s easy to say sorry but reason behind it hurt deeply😭

Love

First fall in love for yourself . Then find someone or something that supports what you love..

Get together of boys love

We share all things while we drink. my best moment while drinking is to share all things that's in my life. Thats why i drink so i can share my pain and happiness 😍😍

Costumers

Goods choosed by costumers needs to be analyzed then by your choice😍😍😍

Heart

Heart never stop until ur life successfull

Power

Immunity power is with u don't regrate urself u r best but careing is on ur hand😍😍
Life एउटा photography हो राम्रो संग Edit गर त्यसपछि हेर मान्छेले कति Like ठोक्छन 😍😍

IMGE

NO ONE CAN SEE THE IMAGE OF HIS/HER IN A REAL LIFE🤑 ONLY IMAGE CAN SEE IN IMAGINEARY 😍 DO NOT REGRATE THE SPECIAL ONE EVERYTHING IS DEPEND UPON FUTURE🤞👊

FEELINGS

U work hard U make money for ur self that´S only not life U go out to seek for a people Who need ur help U makes their life better U become that sponge which can absorb all the negativity And finally u become that person who can emit beautiful positives vibes when u realize that u have changed someone´s life because of u this´s person didn´t giveup that´s the better day When u live with live😍😍

FACT

first love is important if breakup Second love is very important Because First love change the feeling and Second love change the life

गल्ति

"सुध्रिने कोशिश र सिक्ने चाहना हुनुपर्छ    गल्तीबाट पनि धेरै कुरा सिकिन्छ ।
झुट बोलेर कसैको अनुहारमा मुस्कान ल्याउनु भन्दा सत्य बोलेर आँशु ल्याउनु उत्तम हो!!

Life

Life is too short for spending it to worry.