Posts

Showing posts from May, 2022
जिन्दगि एउटा रेस हो जहा ढिलो दौडिने हो भने सबैले कुचेर अघि जाने छ्न ।।😎😎
सम्बन्ध त्यस्तो होस् जसले गालि गरेर  फकाओस् अनि माया दिएर रुवाओस!😁
मेरो मौनतामा कुनै घमण्ड छैन, स्वार्थी मान्छेसँग जित्नु भन्दा          नबोलि हार्न ठिक लाग्छ मलाइ😊❣️
जिबन र मरण बिचको भागदौड नै जिन्दगि रहेछ कस्लाइ कतिबेला ठेस लाग्छ थाहै नहुने !
किन आतिन्छौ दुःख भयो भनेर जिन्दगीको सुरुवात नै रुँदै भएको होइन र महोदय ।
इमानदारीता र सत्यताले तान्न सक्छौ भने  सित्तैमा लैजाउ यो ज्यान तिम्रै भो!!
जिन्दगीमा आफू "एक "बन्नु छ ❤️पछाडि जतिसुकै "शुन्य" आए पनि "मुल्य" बढी रहोस !
जब मान्छे संग काम हुदैन तब उस्ले पटक पटक घडि हेर्ने गर्छ तर जब कोहि मान्छे काममा डुब्छ तब उस्लाई समयको कुनै ख्याल नै हुदैन।
मैले समयलाई बर्बाद गरिदिएँ, अनि समयले मेरो जिन्दगी !!
यहाँ साचोको लागि होइन खाचोको लागि मात्र बोल्ने गर्छन मान्छेहरु ।😴
मरेको लास मात्र होइन कहिले कहि मरेको मन पनि फिर्ता आउदैन नि बेब💔
समय र जिन्दगी दुनियाकै सर्वश्रेष्ठ शिक्षक हो, जिन्दगी ले समय को सदुपयोग सिकाउछ र समय ले जिन्दगी को मूल्य बताउछ ।
फाइदा हेर्नेहरु धक्का दिएर होइन सहारा दिएर गिराउने गर्दा रहेछन ।
फूल होईन झूल देउ बेब लामखुट्टे लाग्या छ यता!🦟😂
जितेपछि मात्र अस्तित्व बन्छ । हारेकाहरुको अस्तित्व  इतिहासमा छैन। ........✍️ 
जिन्दगि पानी जस्तो होस्,❤️ बाटो आफैँ खोजेर बग्न सक्ने...😍
त्यो पल कहिले नआओस् जहाँ माया हुँदा हुँदै पनि बिछोडको समय!❤
पढाईमा पनि गठबन्धन भए त ५ वटा विषयमा ४० त कसो नआउला र 😂😅
थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्❣ बाँकी सबैले त काहानी सुन्न मन पराउछन बेब !!
जिन्दगीमा भेटिएका केही मान्छेहरुको साथ  समय संगै भुलिन्छ  अनि केही मान्छेहरुको साथले  जिन्दगी नै भुलाइदिन्छ I
आफ्नो बुढाको कमाइले मेकअप गरेर  अर्काको बुढाको नजर मा राम्री देखिनु नि  एक प्रकारको भ्रष्टचार हो 🤣🙈
नेपाल आयल निगम ले भाऊ बढाए जस्तै,  तिमी नि माया बढाउदै जाउ है बेब !😂
जिबनमा धेरै सम्बन्धहरु जोड्ने आवस्यक छैन तर जो सम्बन्धहरु जोडिएका छ्न तिनमा जीवन हुन जरुरी छ.l 😊
जस्को थोप्डा कुच्चिएको कित्ली  जस्तो छ  उसको bio चाहिँ Aww 😍 mero profile  हेर्न आउनु भाको लभ पर्ला रे , अति के😎!!! 😂😂
परिस्थिति हो हजुर जिन्दगी..मन खुशी छ भने मसानघाट पनि रमाइलो लाग्छ मन खुशी छैन भने मन्दिर पनि मरुभूमि जस्तो लाग्छ
भुतको कथा जस्तै भयो पिरती  सुनाउन मिल्ने देखाउन नमिल्ने !!
सपना देख्नु नराम्रो त हाेइन  तर कहिलेकाही देखेकाे सपनाले  जिन्दगी नै लथालिङ्ग बनाउछ!😔❤️
लोन दिने सहर  भन्दा     पैँचो दिने गाउँ नै प्यारो लाग्छ  मलाइ ।।
तिमी मेरो त्यो खुशी हौ, जुन खुशी म कोहि संग पनि बाड्न चाहादिन।🥹
कसैको गहन प्रेमले तपाईंमा उर्जा थपिदिन्छ भने, कसैलाई गहन प्रेम गर्दा तपाईंको शक्ति र साहस बढ्छ ।
आफ्नो निधारमा लगाएको टिका 🥳🥳त राम्रो सँग अडिदैन भने❣️❣️ भाग्यमा नभएको चीज झन् कहाँ अडयाउन  सकिन्छ र महोदय ।।🙏🙏
म पनि तिमीलाई मेसेज गर्न खोज्छु अनि त्यतिबेला सम्झन्छु कि औँला त तिमी सँग पनि छ बेब 😂🙄
जलेरै सकिने रहेछ  क्याहो जिन्दगी पनि । जिउँदो छउन्जेल मन जल्छ, मरेपछि शरीर जल्छ ।
चन्द्रमा जस्तै भाको छ जिन्दगी, हेर्दा राम्रो तर एक्लो ।
हजारौँ कोशिस पछि थाहा भयो कि ,सम्झाउनु पर्ने मैले मेरो मनलाइ थियो बदलिनेहरुलाई होइन रहिछ🙏🏻😊
घडीको सुई जस्तै छ जिन्दगी  मन नलागे पनि चलि रहनु पर्ने...✍️✍️
एक्लो छु भनेर मन नदुखाउनुस् , कति चिज त मान्छेले महत्व नबुझेर पनि छोड्ने गर्छन। 
शब्दमा व्यक्त हुँदैन सबै कुरा, परिस्थिति अनुसार बुझि दिनेलाई आफ्नो मानिन्छ !
परिस्थिति जस्तोसुकै होस मनोस्थिती डगमगाउनु दिनु भएन 😌
दु:ख दिनेलाई भुल्नुस, दु:खमा साथ दिनेलाई होइन।😊
बर्षमा दुई ,तीन पटक चुनाब गर्नुपर्यो सरकार चाडपर्वमा भन्दा धेरै रमाइलो हुने रैछ 😁
दुःख संगै पक्कै आउने छ सुख पनि !  मात्र आफुलाई समय खर्चनुहोस्.....
मन भरिएर होला बेबको त्यसैले, चाहाना भन्दा बाहाना बढी भैरहेको छ आजाभोलि l 🖤
खोला मिचेर बनेको घर,धर्म मिचेर बनेको समाज र  भावना मिचेर बनेको सम्बन्धको भर हुदैन।💜
यदि डाहा गर्ने मान्छेहरु छन् भने बुझ्नुहोस् तपाईं मा केही न केही खुबि जरुर हुनु पर्छ।
सधै खुशी रहने गर्नुहोस यो सोचेर कि , दुनियाँमा हामीभन्दा पनि धेरै समस्यामा अरू मानिसहरू पनि छन ।
सुख खोज्न हामी ले कतै टाढा धाउनु पर्दैन अहिले  हामीले मिहिनेत गरे भविष्यमा आफै सुख पाइन्छ !
मुस्कुराएर सुरुवात र रोएर सकिने यो त्यो गल्ती हो....जस्लाइ "माया प्रेम" भनिन्छ😌