Posts

सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन् त्यसैले गलत मानसिकता  भएका मान्छे बाट सहि कुराको अपेक्षा कहिले  नगर्नुस् ॥
माया गर्न ईमानदार 'मन' चाहिन्छ, न फेब्रुअरी 14 न भ्यालेनटाईन ...😍 #माया गर्ने मन हरु लाइ सधैं प्रेम दिवस❤️          #happyvalentinesday 
मलाई शब्दहरुसँग बेहद प्रेम छ अनि त्यो भन्दा बढि तिमीसँग!❤ Happy Valentine's Day beb💏❤
एक दिन प्रेम दिवस मनाएर सधै झगडा मात्र गर्ने जोडिहरुलाई पनि प्रेम दिवस को शुभकामना🫣😂
जसलाई आफुमा विश्वास छ, उसलाई कसैले केहि भनिरहनु जरुरी छैन भने जसलाई आफुमा विश्वास नै छैन उसलाई जसले जे भन्दा पनि केहि लाग्दैन।
आँखालाई आकर्षित लाग्ने सँग होइन  जिन्दगी आकर्षित बनाउने सँग सम्बन्ध जोडन सके सम्बन्ध दिर्घकालिन रहन्छ ।
मन पर्दैन प्रेममा मिसावट मलाई, जो मेरो हो मेरै भएर बसोस्!!💗🌸