विस्वाश र घमण्ड मा थोरै मात्र फरक छ म गर्न सक्छु , यो मेरो बिश्वास हो म मात्र गर्न सक्छु , यो घमण्ड हो घमण्ड लाई बाहिर छोडौ बिश्वास लाई अन्तरमनमा राखौ 🌿❤️🙏
सम्बन्ध त्यो होइन, जसमा सधै बात होस् सम्बन्ध त्यो होइन जसमा सधै साथ होस् सम्बन्ध त त्यो हो, जसमा जति दुरी भएपनि दिलमा उसको याद होस्, एकअर्काको निम्ति खास होस💕💞💕
मेहनतले हात फुट्छ,प्रेमले दिल टुट्छ,,,। हात फुट्दा खुसी मिल्छ किन कि त्यस सँग सफलता लुकेको हुन्छ भने दिल टुट्दा आँसु मिल्छ किन की त्यस सँग सम्बन्ध छुटेको हुन्छ रेन्त
हास्दै गरेको अनुहार तपाईंको सान बढाउछ तर......हास्दै गरेर गर्दाको काम तपाईंको पहिचान बढाउछ....🌻 ''कुन भन्छ कि मान्छे खाली हात आउँछ खाली हात नै जान्छ…? अह यो कदापी होइन' ......🙏 "मान्छे भाग्य लिएर आउँछ अनि कर्म लिएर जान्छ".......❣️💛💛✍️✍️