Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 जीवनले राख्ने अपेक्षा कती सरल र साना छन, अनी हामीले जीवनलाई बोकाउने भारी कती ठुला छन्!! Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 "कुरा यो होइन कि तिमी बिना बाच्न सक्दिन साचो त यो हो तिमी बिना बाच्न मन छैन मलाई बुझेउ नि बेब !" Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 नसोच्नु यी सूर्यास्त सँगै अस्ताउनेछन् हजुरका सपनाका रेशाहरु उदाउँदो चहकिलो जूनको पिठ्युमा बसेर नक्षत्रको सयर गर्न बाँकी नै छ एक को अनुपस्थितिमा अर्को को उपस्थिति न हो जुन उदाउँदैमा मात्र सूर्यास्त सँगै सपनाका रेशाहरू कहाँ अस्ताउँछन र...!?❤️ Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 नरहला मेरो वर्चश्व कुनै तर जीवन्त रहने छन् पक्कै मेरा कीलकारीहरु........!! ❤️ Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 आफू को हो अाफू कस्तो मान्छे हो आफूले आफैलाई judge गर्नुहोस आफनो कमजोरी आफै सुधार्नु होस आफूमा जे छ त्यसैमा खुशी हुनुस् अरुसँग आशावादी बिल्कुलै नहुनुस् Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 कति छिट्टै टाढा भइदिन्छन् तिनै मान्छेहरु, जसलाई जिन्दगी मानेर गुमाउन नै चाहेका हुदैनौ । Read more
Get link Facebook X Pinterest Email Other Apps - February 28, 2022 गल्ती एक, सजाय हजारमा कोही आफ्नो कोही पराई हेर्ने त्यो तिम्रो नजरमा........😊😊 Read more