Posts

Showing posts from August, 2023
धन सम्प्ती पैसाको लागि आफ्नो जन्म दिने आमा बाबा त छोडछ्न यहाँ????हामी त झन के होर को होर न छोडन लाई??? यो दुनियाँ सब पैसाले चल्छ ?साचो मायाले होइन
हिरा चिन्ने वाला भन्दा  पिडा चिन्ने वाला धेरै महत्त्वपूर्ण हुन्छन ...
आवाज छ भन्दैमा चर्को बोल्नु जरुरी छैन  मौन बस्नेले पनि धेरै युद्व जितेका छन ।
सत्यलाई मान्छेले परिबर्तन गर्न सकिन्दैन..! तर सत्यले भने अवश्य मान्छेलाई परिबर्तन गर्छ।😍
कुरा त्यहि पैसामा गयेर अड्कियो नत्र मलाइ पनि काहा रहर थियो र सबै सपना मार्ने😭😭
जिन्दगी त भगवानले हलुका नै दिएका थिए ठुला ठुला सपना देखेर म आफै ले गह्रुगो बनाए😣😣😣😣😣😣😣😣😣😣
यो एक्काइसौं सताप्दी हो महोदय यहाँ दिल भएको मान्छे र रिल भएको क्यामेराको कुनै महत्त्व नहुदो रैछ महोदय
यो दुई अक्षरको शब्द माया दुई दिन दिन पछि भेटेको केटि को लागि होइन ९महिना कोखमा राखेर सास रहुन्जेल माया गर्ने आमा को लागि हो।।।
तिमी अभिनय गरेरै हजारौं दिलमा खेल्ने भैसकेउ... 😔 मैले अझै तस्बिर खिच्दा पनि मुस्कुराउन जानेको छैन ।।🥺
एक परिचयले हजारौं साथी बनाइदिन्छ एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ जिन्दगीको बाटो हिँड्दा समालेर हिड्नु पर्छ नत्र एक गल्तीले हजारौं सपना जलाइदिन्छ
बदला भिरमा फलेको फल जस्तै हो मित्र लिन गइयो भने आफै लडिन्छ..💔
कस्तो बिडम्बना हो यो आफ्नो आमालाई खुशी दिनको लागि आमाबाट नै टाढा बस्न पर्ने 😭😭
बगेको खोलीको आकार हुने भए देखेका सपना सबै साकार हुने भए, सायद म पनि धनी हुनेथिए होला यहाँ यादहरुको व्यापार हुने भए 🌿🌿🥺🥺🥺
भाग्य ले निधार मा मुतेको रैछ म भने पसिना भनेर पुछी रहे🥺
कम्जोर त पटक्कै होइन म, बस आजकाल मौनता र एक्लोपन संग गहिरो नाता गासेको छु..!,😥
जिन्दगीका हरेक मोडमा रमाउन सिक्नुहोस फर्केर आउने यादहरु मात्र हो समय होइन!
जिन्दगीमा एउटै गल्ति धेरै पटक गरिरहे धुलो अनुहार मा थियोे तर म एना पुछी रहे।।।😊
दुई अक्षरकाे आमा र दुई अक्षरकाे बुवा नै,,मेरो चार अक्षरकाे भगवान् हुन।।🙏
भाग्यमा नभएको कुरा आँखालाई पनि मन नपरोस् 🥺😢
आफ्नो भाग्यमा होइन, कर्ममा भरोसा राख्नुस् किनकि,राशि त राम र रावणको पनि एउटै थियो तर प्रतिफल आ-आफ्नो कर्म अनुसार पाए! 
अरुको कुरा काट्दै मख्ख नहुनुहोस महोदय आज तपाईं सङ बसेर अर्को मान्छेको कुरा गर्ने मान्छे भोलि अर्को सङ बसेर तपाईंकै कुरा काट्न समय लाग्दैन !
3अक्षरको ego र 8 अक्षरको attitude को अगाडि यो 12 अक्षरको relationship र 10 अक्षरको friendship को कुनै महत्त्व नहुने रहे छ जिन्दगीमा 
छुटेर गय पनि मायाको सबै भन्दा बलियो उपहार भनेकै याद रहेछ🥺 न धुँदा जान्छ।न त रूदा ❤😭😭😭😭
टाढिनेहरु सबै स्वार्थी हुदैनन्!!😊 छायाँलाई पनि टाढिनु पर्छ अंधेरी आएपछि"❤️🥺☘️
सम्बन्धको कदर गर्नु छ भने समयमै गर.., पछि सुकिसकेको रुखमा पानी हालेर शितल छहारी को आश गर्नु बेकार हो...!🥺❤️
बदला पनि के लिनु त्यो मान्छेसँग जो आज पनि हासेकै हेर्न मन लाग्छ 😓☹️।
जितेर देखाउनु छ ती मान्छे हरुलाई, जसले मेरो प्रत्येक कमजोरीलाई मजाक बनाएका छन् !!
 सबैको नहोला तर निधन सबैको हुन्छ🥺💔
कारण सोध्ने मौका नै मिलेन 😏समय बित्दै गयो💔 र म अपरिचित हुदै गए 💔🙏
पराइले पढाइ सोध्छन् , आफन्तले आम्दानी 😏 हालखबर सोध्ने भनेको त बा आमाले मात्रै हो 😥😢😢😢😢
कहिले नफर्किने गरि यात्रामा निस्कन मन छ 😌😢खोज्न चाहनेले पनि भनून् उसलाई भेट्न असम्भव छ 🥺😓
समय आएपछि बुझ्नेछौ मेरो महत्व, थाहा होला नि फ्रिमा पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर!😭😭😭
रहर त थियो हजारौ शब्द लेखेर मनको पिडा पोख्ने तर मनले भन्यो दुख लेखेर किन दुनियाँ हसाउछस् बुझिदिने कोही छैन ||😌😌
हिड्ने बाटो अनि पुग्ने गन्तव्य सही हुनुपर्छ अरूले कुरा काट्दै मा केही फरक पर्दैन। महोदय 😪😭😭😭
आमा पैसा पठाईदिनुन भन्दा हुन्छ छोरा भन्दै ऋण मागेर पनि पठाउने मेरी आमाको आखामा छिट्टै खुसीको आशु देख्ने मन छ ❤
मैले त आज आएर बुझे, जिन्दगिमा सत्य बोलेर कुरा गर्ने को भन्दा झुटो बोलेर अरूलाई बर्बाद पार्ने को साथमा बढि हुँदा रहेछन,😔
ऋण तिर्न नसकेको मेरो परिवार लाई यक दिन ऋण दिन सक्ने बनाउने चाहना छ !😌😢
कसरी हार मानौ म?मेरो अगाडि दुखको पहाड भएपनी,मेरो सफलता कुरेर बसेकी छिन "मेरि आमा"❤️🤞🥀
आज नभए भोलि कमाउला नि आमा जे छ। त्यसैमा रमाउला नि आमा किन रुन्छौ छोरो ले प्रगती गर्न सकेन भनेर दुख सुख गरि कमाउला नि आमा 😥😥
समय त आउन देउ आमा तिम्रो अगाडि भुक्ने जतिलाइ तिम्रो अगाडि झुक्ने बनाउने छु❤
काम गरेर थाकेको शरीरले भन्दा नि काम नपाएर गलेको मनले धेरै पिडा दिने गर्छ!💔🌸🥺
समयले धेरै कुरा सिकायाे तर समयमै सिकाएन...🥺💗
जिन्दगीमा एउटा गल्ती गरिरहे , खाचो पैसाको थियो , म भने किताब पढिरहे..!! 🥺😪
सम्हालिएर हिँड्नुपर्छ यो दुनियाँमा, आँफै लडाएर सोध्छन् कतै चोट त लागेन!
खराब मानिस सबैको जिवनमा आउछन तर सही सुचना दिएर जान्छन ♥️
बाँच्दासम्म हो सानो कुराले चित्त दुख्ने, मरेपछि त आगोले पोल्दा पनि दुख्दैन!!
घमण्ड छैन म संग तर मान्छेको व्यबहार अनुसार  बद्लिएर बोल्न चाहिँ जानेको छु अलिकति ।।
चाहेर पनि भुल्न नसकिने केहि यादहरु छन  मागेर पनि पाउन नसकिने केही साथहरु छन ।😌
खुट्टा काटि जुत्ता  उपहार दिने समाज हो यो हरेक पाइलामा ख्याल गर्नुहोस् l
यात्रा शुरू गर्न, त्यही बाट मजा आउँछ,    जहाँ देखि यात्रा ख़तम भएको थियो। 
जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो, आउँदो पानामा के लेखिएको छ कसैलाई थाहा हुँदैन ...!!
सबै सुन्दर हुन्छन् ! फरक यति हो कि, कसैको मुहार सुन्दर हुन्छ, कसैको मुस्कान, कसैको ब्यवहार त कसैको सोच अनी हृदय !
जुन दिन म आफै सँगको युद्द जित्छु  त्यो दिन देखि म कसैसँग हार्दिन ||
गरिबको घरमा जन्मिएपछी रहर अनि इच्छा आमाको पेटमा छोडेर जन्मनु पर्दोरहेछ!!🙃❤️
परिस्थितिले मलाई राम्रो पाठ सिकाएको छ त्यसैले त आफ्नो औकात भन्दा माथिको कुरामा जिद्दी गर्न छाडिसके ॥
"सिसा भन्दा नि धारिलो बन्नु छ" फुटाएर गए पनि कुल्चिएर जाने आट कसैले नगरोस्।💐❤️‍🩹
" जिन्दगी बित्दै जादा सजिलो हुने होइन अनुभवहरुले बलियो बनाउदै लैजाने हुनाले हामीलाई सजिलो लाग्दै जाने हो । "