Posts

Showing posts from April, 2022
जिन्दगीमा सबै पिडा मन्जुर छ भगवान  एउटामात्र बिन्ति गर्छु  बस् मेरो देश लाई नरुवाईदिनु🙏💕🇳🇵💕
त्यो सहरमा बस्न मन छ जहाँ धोका भन्ने शब्दको काहीँ प्रयोग नहोस।😊💕 
बैशाख अनि चैत्र जस्तै छौ हामी पनि  कत्ती टाढा अनि कत्ती नजिक ..!!🙂💓
आफ्नो बारेमा आफैलाइ थाहा नभएको कुरा  दुनियाँ बाट सुन्न पाइन्छ यहाँ...!!😐️
धेरै त होइन बस हिजो कोहो भन्नेले भोलि ओहो भन्ने बन्नु छ जिन्दगिमा ..!!😊😍
प्रेम कमजोर मानिसका लागि होइन रहेछ कमजोर मानिसको कमजोरि नै प्रेम हुदो रहेछ ।
सम्बध निभाउने कला त ताला बाट सिक्नुपर्छ,उ टुट्छ बरु चाबी बदल्दैन।🙂
आफुले आफुलाई खुशी बनाउने कोशिश गर्नुहोस् ,अरुले दिएको खुशी त कतिबेला खोसिन्छ पत्तै हुँदैन ।😊❣️
मौनतामा हराएको मान्छेलाई शब्द शब्दमा खोजेर नभेटिदो रहेछ।😥❤️ 
फाइदा उठाउनु छ भने समयको उठाउ  कसैको कम्जोरी र भरोसाको हैन 
सायद दुब्लो भएर होला ,, अरु मायामा डुब्छ्न  अनि म चाहिँ उत्रन्छु__.✍🏻😂
टिक टक  भन्नाले, पहिले पहिले... घडिको 'आवाज' बुझिन्थ्यो…!!✍🏻😆
केही अलग गर्नु छ भने भिडबाट हट्नुपर्छ,, भिडले साहास त दिन्छ तर पहिचान खोस्छ___.✍️
हाँस्न गाह्रो,, रुन झनै गाह्रो  त्यो भन्दा कसैको मन छुन झनै गाह्रो___!!✍️
अचम्मको कला सिकेको छु अचेल मैले फर्किएर नहेर्नेको, बाटो कुरि बसेको छु ❗️
सबै दिन राम्रा नजान सक्छ्न तर हरेक दिनमा कुनै न कुनै खास कुरा हुन्छ 
असल भइरहनु पनि त खराब बानी हो फुल कोमल सुन्दर भएरै निमोठिनु पर्छ 🙏
सम्बन्धको जरा बलियो भयो भने, दूरीले खासै फरक पार्दैन !
आज वर्ष को अन्तिम दिन, कुनै कारणले तिम्रो चित्त दुखाएको छु भने माफ गरिदिनु, भोलि देखि हाम्रो सम्बन्ध सधै सुमधुर रहिरहोस!,,,😍😍🌹🌺
तिमी मन पर्नु संयोग होला मन परिरहनु प्रेम हो
यात्रा हो जिन्दगी  प्रतिस्पर्धा होइन  कसैलाइ जित्न अनि हराउनको लागि 😊😊
सफल हुन चाहने मान्छे  बोल्नु अघि सोचेर बोल्छ्न असफल हुन चाहने मान्छे सोच्नु भन्दा अगाडि बोल्छ्न !!!!!!
साल मात्र फेरिन लागेको हो  दुख पीडा जिन्दगी पुरानै हो के का लागि उत्सब मनाउनु छ र 😔😔
मिल्नु र छुटिनु प्राकृतिक नियम मात्र हैन,,, मान्छेहरूको निहुँ,स्वार्थ पनि रहेछ,,,।
"आफू भरिया भएर, तिम्लाई सहरिया बनाउने आमाको लागी, फरिया किन्ने हैसियत बनाउनै पर्छ याद राख्नुहोस सबैले !😊
अखिर कसको मृत्युमा को नै रून्छन् र!!😭 छिमेकीलाई कात्रो किन्न र बाँस काट्न हतार!!🙋‍♂️ घरमा हुनेहरूलाई जुनेले भुट्न हतार !!!🗻 छोराहरूलाई अंशको हतार …………… प्रतीक्षा त बस् १३ दिनको ……¡!!! तेसैले नकमाउ धेरै सम्पति ………… सम्पत्तिकै विवादमा लास उठ्न नै ढिलो होलानि!!!🙏🏼🤒🤒
कसै सङ प्रेम गर्छौ भने निभाउने आट पनि राख पछि बाध्यता को साहारा लिएर कसैलाई छोड्दिने लाई बफादारी भनिदैन 😉😉🙏
तिम्रो यादले मुटु पोल्छ  तर पनि डाहा छैन ।☺️
कहिलेकाही त तिम्रो नामको notification आए पनि हुन्थ्यो नि ।🥴
म पनी एकदिन उनैको हुन्छु😌😌 तर कस्को त्यो चाहिँ थाहा छैन😁
शरीरमा नै यति द्वन्द्व छ कि,दिल र दिमागको सम्झौतामा दिलले सम्झिन मान्दैन,अनि दिमागले सम्झाउन जान्दैन !!🌺
म तिमीलाई अनन्त प्रेम गर्नेछु अनि तिमीले चाहिँ मेरो नक्कल गर्नु।
संसारमा सबै चिजमा गरेका लगानिहरुको खेर जाने सम्भावना रहला तर संस्कारमा गरेको लगानिको कहिल्यै खेर जाने छैन..😍😘😍
कुकुरको पनि माया लाग्छ बिरालोको पनि माया लाग्छ तर यी दुई कहिले मिल्दैनन म के गरु 😉😉😂😂
मन्दिर पुगेर पनि फोटो खिच्दिने मान्छे नभए त पूजा गरे जस्तो पनि नलाग्ने😉😉😉😉😂
Dear सरकार, जसले अनलाइन देखेर पनि Msg गर्दैन त्यसलाई अनपढ धोषित गर्देउ!!😎
जीवनमा अहंकारको नशा रक्सी जस्तै हो, आफैलाई बाहेक सबैलाई थाहा हुन्छ कि उसमा चढ्यो ...!
एक नदीको दुई किनारा तिम्रो मेरो जिन्दगानी ! सम्झनामा सधैं हुन्छ,आँखा मेरो पानी पानी !! तिमी पारि म छु वारि बिचमा बग्छन् यादका छाल, लेऊ तिम्रा पीडाहरु,लैजाऊ खुशी  छानीछानी !!!
थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !
नभनोस् कसैले कि  मैले केही बनाउन जानेको छैन ।  पटकपटक भत्किएपनि  मैले थुप्रैपटक सपनाको घर बनाएको छु !
मनमा उहीँ बस्छ जाे असल छ किनकी सियाेमा त्यहि धागो छिर्न सक्छ  जुन धागोमा गाठाे हुदैन ।
शिक्षाले मात्र होईन हजुर समस्या र भोगाईले नि  धेरै कुरा सिकाउछ जीवनमा !! 😊
स्मरणशक्ति बढाउन भनेर बदाम किनेर ल्याएको,  अहिले बदम राखेको ठाउँ नै बिर्सिएर तनाव छ 😜😂
जित्नु छैन मलाई  हार भए पनि हुन्छ 😊 तर हार चाहिँ हिरा कै हुनुपर्यो ।😋
आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो 
बिस्तारै महसुस हुदै छ     समय लाग्दो रहेछ      आफैले कमाएर रहर किन्न लाइ 💔
रोएको थियो ज्योतिषि पनि,  मेरो हात हेरेर..... तलाइ कालले हैन कसैको यादले मार्नेछ।😒😒
पाइला पाइलामा स्वार्थी हरु भेटिन्छन् यहाँ ❤️  यो समयमा बरु देवता भेटिएला तर निस्वार्थी हरु भेट्न निकै गाहो छ ।😍😊
खुट्टामा लागेको चोटले सम्हालिएर हिड्न सिकाउछ भने मनमा लागेको चोटले सचेत भइ जिउन सिकाउछ । 🥺💔
स्वीकार गर्ने हिम्मत र सुधार गर्ने बानी छ भने  मान्छेले आफ्नो भाग्य बदल्न सक्छ ।  😶💚
अनुभव एक यस्तो कडा शिक्षक हो किनकि 😊पहिला परीक्षा लिन्छ त्यसपछि बल्ल पाठ पढाउने गर्छ। 😍❤️
झुट बोलेर सम्बन्ध गास्ने काम नगर्नुस,जब सत्य उजागर हुन्छ तब,त्यो ब्यक्तिले तपाईलाई सबैभन्दा धेरै घृणा गर्नेछ। 🙂❤️
हावाको सानो वेगले पनि कपासलाई उडाउन सक्छ ! याद रहोस् ढुंगा उडाउने आँधी आजसम्म आएको छैन!❣️🌸
हारपछि  हरेस नखाने हरू नै✊ जितको असली हकदार  हुन्  !  🥰🔥
#आमाको न्यानो काखबाट सुरु भएको जिन्दगी  दाउराको राफमाथी जलेर खरानी-खरानी भएर सकिन्छ ......🥺❤️
बिरालोले बाटो काट्या चिन्ता छ सबैलाई 🙂 समयले नेटो काट्या मतलब छैन कसैलाई !!❤️
निदाउन नदिने तिम्रा याद बैमानी हुन् कि, निदाउन न चाहने मेरा आँखा।🙄
पर्खेने कि अघि बढ्ने भन्ने आफूमा निहित हुन्छ, खोलाले फर्कन्छु भनेर कहिल्यै ढाँटेको छ र?
भोगेपछि राम्रोसँग बुझियो! आफू जन्मेको, हाँस्दै खेल्दै हुर्केको ठाउँ र आमाबाबाको साथ जस्तो प्यारो अरु केही नहुने रैछ।
मान्छे सर्वगुण सम्पन्न त कोहीपनि हुँदैन ,सबैमा गुण बैगुण दुबै हुन्छ, गुणलाई आत्मसात र बैगुण सँग सम्झौता गर्न सके मात्र सम्बन्ध बलियाे बन्छ।।
जीवनको बाटो सबै हिड्छन् । तर कसैले बाटो चिन्दैनन  चिन्ने भए यति विधि बिराउने पनि थिएनन् होला।🌱
तिम्रो मिठो बोलि तिम्रो मनको सुन्दरता बस यहि काफी छ मन छुनको लागि,  फेरि कसले झुटो हल्ला फैलायो 🤔 🌿🌿शरीर छुनै पर्छ प्रेम हुनको लागि भनेर🌿🍀
स्वार्थी मान्छे संगको प्रेम अनि लोभी मान्छे संगको सम्बन्धको कुनै महत्त्व हुदैन किनकी दुबैले फाइदा मात्र कमाउन चाहान्छन ।
एउटा चाहाना हुन्छ कसैसँग सँगै जिउने हजुर नत्र त मलाई पनि थाहा छ मर्ने एक्लै हो भनेर।।
जो मिल्यो त्यो होईन माया ❣ जसले मेरो मन बुझ्यो त्यो नै मलाई प्यारो लाग्छ !!🥀🙃
"तिमी यस्तो नशा भैदियौ, जब मेरो लत लाग्न थाल्यो अनि तिम्रो भाउ बढ्न थाल्यो" 😏✍️❣️❣️
साथ त एस्तो होस  मात लागोस तर बात नलागोस😉
अब तिमी, मात्र तिमी छैनौ! तिमी मा म, अनि म मा तिमी छौ!! ❣️🤗
बलेको दियो पनि निभ्छ सकिएपछि तेल। दुई मुठी सासको परान रहला र कतिन्जेल।।  बिन्ती छ जाल झेलको नगरिदेउ कुनै खेल। मिठै बोलिदेउ सबैसँग बनाउनु छ राम्रो मेल।।
रहरहरुको हत्या गर्न बहुत सजिलो हुदोरहेछ  न सबुत हुन्छ, न लास हुन्छ ,नत सजाय नै हुन्छ  😔 🖤
जती नै ब्यस्त भए पनी तिमीलाइ सम्झिन फुर्सद मिलेकै छ ❤️
मृत्युसँग हार निश्चित छ मान्छेहरू जितको घमन्ड गर्छन् यहाँ🙂
हरेक दिन खुसि भएर जिउनुस किनकि घाम जस्तै ढल्किने  गर्छन् हरेक दिन पनि 😊❣️
शब्दमा व्यक्त हुँदैन सबै कुरा, परिस्थिति अनुसार बुझि दिनेलाई आफ्नो मानिन्छ
थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !
घमण्ड र अहंकारमा डुबेको मानिस नत आफ्नो गल्ती कम्जोरी देख्छ 🙄                                                                                            नत अरुको राम्रो कुरा सुन्छ 😏
फरक मात्र आफ्नो सोचको हो नत्र दोस्ती पनि प्रेम भन्दा कम हुँदैन।
तिमी म सँग रिसाएको होर भन्नु भन्दा पहिले सोच्नु पर्ने थियो बेब,,, तिमीले मलाई रिसाउने अधिकार दिएको थियौं र,,, 😓😓💔💔
तिम्रो रुप कालो भएर के भयो त माया, बस् कसैको मनमा दाग लगाउने काम नगरिदेउ😋
जीवनको कुनै पनि परिभाषा हुदैन, जे भोगिन्छ त्यही हो जीवन .......💔💓
सम्पती नभएर गरिब भइदैन हजुर भएको सम्पती नचिनेर गरिब भइन्छ ❣️❣️♥️♥️