बानि परि सक्यो सहने,जति सक्छौ दिदा हुन्छ खुसी हरि सक्यो,पिड़ा जति सक्छौ दिदा हुन्छ !! पटमुर्ख म नै थिएँ,दोषी तिम्लाई कसरी देखाऊ साथ टरि सक्यो चोट,जति सक्छौ दिदा हुन्छ !! मन लाग्दा नजिकियौ,रहर पुग्दा चुपचाप गयौ दुरी बढी सक्यो,दोष जति सक्छौ दिदा हुन्छ !!!
जिन्दगीमा त संग को भेट हुन्छन त्यो समय तय गर्छ...... जिन्दगीमा त को संग भेट्छस यो तेराे मन तय गर्छ तर....... जिन्दगीमा त कस कस को मन मा बस्छस, यो कुरा तेराे व्यवहार ले तय गर्छ हाेला है बेब 💓💕💓💕💓💕💓💕💓
आखा हाेइन तिमिलाई आखाकाे नानि बनाउदै छु समेटेर सिङ्गो जीवन एउटा कहानि बनाउदै छु उ हेर ! एउटा सुन्दर पिरतिकाे दरबार छ त्यहा मञ्जुर भए तिमिलाई लगेर त्यहाकाे रानि बनाउदै छु😋
न गुमाउन चाहन्छु,न त पाउन चाहन्छु बस तिमिलाइ मनमा सजाउन चाहन्छु माया गरेपछी पाउनै पर्छ, स्वार्थ थियो त्यही स्वार्थ लाई म, भत्काउन चाहन्छु आफ्नै संसारमा तिमी, रम्दै गरेको हेर्दै मेरो मनमा पनि खुसी,बनाउन चाहन्छु तिम्रो सपनाको महलमा, सजिनु तिमी म झुप्रोको प्वालबाट,चिहाउन चाहन्छु
एउटा छोरो मान्छेलाई सपार्ने ,बिगार्ने अघी बढाउने,गिराउने,दुखी बनाउने, खुसी बनाउने,प्रगती गराउने,खराब बनाउने नारीकै हात हुन्छ त्यसैले साथी असल छानुस खुसी रहनुस