Posts

Showing posts from October, 2021
आखाले हजारौलाई देखेपनि, यो मुटुभित्र बस्ने मान्छे तिमि मात्रै छौ ल बेब🤩😍💕❣️
गल्ति हुदा छाडेर हैन, बुझाएर सम्बन्ध जोगाउने मान्छे बन है बेब😏❣️💕
माया त यो मन संग गरिन्छ, त्यो दुनियाको नजर अनि सबाल हरुले हैन ।मैले तिमिलाई यो मनले माया गरेको हो, यो नजरले हैन। ❣️❣️💕
हे भगवान, उसलाई पनि बताईदेउन रहर अनि बाध्यतामा कति फरक छ भनेर? जिन्दगि छोटो छ भन्छौ नि त्यो दुःख गर्ने हरुलाई सोध जिन्दगि कति लामो छ भनेर। 🤪😱
आदत बन्न चाहन्न, त्यो बदलि जाने छ जरुरत बन्न चाहन्न, त्यो पुरा भएर छाडनेछ सपना देख्न चाहन्न, त्यो अधुरै रनेछ😭
यदि संगतले बिग्रने भए, मैले लगाएको चप्पल एकै साथ छुटिनु पर्ने होईन र? 🙄😶😙
जबर्जस्ति कुरा गर्नु, सबैभन्दा धेरै माया गर्नु, आफ्नो सास भन्दा बढि आस गर्नु, बोल्नु तिम्रो मन नहुदानहुदै पनि कति बेला तिमि रिप्लाई गर्छौ भनि पर्खेर बस्नु सायद सबै मेरो गल्ति होला है😭😭
देखेको होइन लेखेको पाइन्छ भनेदेखि, आजभोलि तिम्रै नाम लेख्दै  बस्या छु।🤩
मुटु दुईटा हुदैन माया एउटा थियो जुन , तिमिलाई नै दिएको थिए अब अरु सँग नाता जोड्नु छैन।
मेरो माया साचो छ अब्बल छ तिम्ले गर्ने भन्दा नि डब्बल छ !!
साथी सँग प्रेम बस्न सक्छ तर प्रेम बसेको मान्छे सँग साथी भएर बस्न सकिदैन...
हरेक ब्यक्तीको चरित्र  उस्को बोलीमा लूकेको हुन्छ...  यदी कुनै ब्यक्तीलाई चिन्नु छ भने उस्लाई बोल्न दिनुहोस!
मुटु झीकेर कसैलाई दान दिन पाए नि हुन्थ्यो,  ढुक-ढुक गरेर सुत्नै दिएन 🤔
शब्द मेरो जीवनको प्रेम होइन  मनको कल्पना रहर हो,!, लेखाई मेरो खेलवाड होइन जीन्दगी भरको उपहार हो,!,
भाग्यको बिस्वास गर्नुस तर भाग्यको भर नपर्नुस मेहेनत बिना भाग्यको साथ पाँइदैन ॥💕💕
कुनै दिन म तिम्रो नजरमा नराम्रो लागे भने दुनियालाई नसुनाउनु है बेब, किनकि बदलिने म हो दुनिया होईन नि❣️❣️
गन्तव्यहरु धेरै छन तर मलाई  तिमिसम्म पुगेर मात्रै रोकिनु छ ।
अटुट छ प्रेम ,प्रशस्त छन् तिम्रा यादहरु, म सङ छैन त केबल  यी सबका प्रमाणहरु 😎
✍️आफ्नालाई सधै आफ्नो भएको आभास दिलाउनु नभए समयले तिम्रा आफ्नालाई तिमिबिना जिउन सिकाईदिन्छ,,,।❣️❣️
महल बनाउ या दरबार त्यो आफ्नो कहिल्यै हुदैन। आफ्नो लागि त आर्यघाट जन्मदै बनेको हुन्छ।।
जस्लाइ दिमाग लगाउदा पनि बुझ्न सकिँदैन  उस्लाइ मन ले बुझ्न कोसिस गर्नुस महोदय  अवश्य बुझ्नु हुनेछ । 
केही सम्बन्धहरु यस्ता पनि हुन्छन् हामी हद भन्दा हद चाहन्छौ मात्र तर जोड्न सक्दैनौं,,,।।
कुरेर हाेइन काेषिसले पाईन्छ, माया हाेस् या सफलता🤗🤗🤗
धेरै लामाे दुरि छ हामी दुई बिचमा तैपनि तिमी जत्तिकाे नजिक काेहि लाग्दैन "बेब"....✍️ ❣️❣️❣️❣️❣️
व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ ।
नौ महिना= पेटमा बोक्ने; तीन वर्ष= काखमा; अनि, जिन्दगिभर= मुटुमा बोक्ने😍 #आमा😍
जन्म लियौं र हुर्कियौ देश नेपालमा  कर्म गर्यौ धर्म बुझ्यौ भेष नेपालीमा  विदेश त नजाउ है परिवार छाडी श्रम गरे स्वदेशमै चढ्न सक्छौ गाडी
आफ्नो तुलना अरु कसैसंग नगर्नु किन कि, सूर्य र चन्द्रमाको बिच कुनै तुलना हुदैन l जब जसको समय आउछ त्यो चमकिन्छ l त्यसैले प्रतिक्षा गर्नुहोस तपाईको समय पनि पक्कै आउनेछ  lll
कोहि मान्छे किन यति खास हुन्छन। दुरि बढ्यो उति दिलको पास हुन्छन।😂
✍️तिम्रो  रुप परिवर्तन भएर  कै छैन  तर मेरो मनको ढुकढुकी मा बसिरहनु बेब
मेरो परिवार मेरो भबिष्य अनि तिमि यि तीन कुरा भन्दा माथि अरु केहि हुनै सक्दैन
सबैभन्दा पहिला तिमी उसलाई खुशी राख       जस्ले तिमिलाइ जन्म दियो💞💞                ❣️🙏"आमा"🙏❣️
कतिपय कुराहरू मुखले भन्न नसके पनि       आखाहरुले भनी रहेका हुन्छन्  बस् ,बुझ्ने मान्छेमा दम हुनुपर्छ !!😊🙂
सफल भएर हेर! सबै पछि लाग्छन् असफल भए कसैले बाल दिदैनन् #जिन्दगी
प्रेम यस्तो होस!  गित अरुको सुन्दा धुन उसको बजोस शब्द अरुको हुदा भाव उसको होस सरगम उता मिल्दा साथ उसको महशुस होस स्वर गायिकाको भएनी उसको बोलि सुनियोस हासो अरुको हुदा उनि मुस्काएको देखियोस प्रेम यस्तो होस बोलेर बुझाउन भन्दा मनबाटै महशुस होस ❤💙
शब्द त दुनियाँको लागी हुन बेब, तिमी आउनु तिमीलाई दिलको धड्कन सुनाउला ।।
मान्छेले पैताला नभिजाई सात समुन्द्र पार गर्न सक्ला तर परेलि नभिजाई जिन्दगी पार गर्न सक्दैन ।✌️😍
म तिमिले सोचेको म होइन म मैले सोचेको म पनि होइन म त म हो जसको खोजि जारि छ ।
जीवन एक रहर हो ,  भविष्य एक जीवन जीउने वाहाना हो !  दुःख र सुख जीवनको एक अनुभूति हो,  गरिव हुदैमा दुःखी अनि धनी हुदैमा  सुखी भन्नु एक अल्प ज्ञानी शिक्षा मात्र हो !
मङ्सिर नि आउन लाग्यो,अब घाममा बसेर सुन्तला खादै,त्यसपछी  अरूको बिहेको फोटोमा लाईक कमेन्ट गर्दै बस्ने दिन पनि आउनै लाग्यो !😁😂🤣
सुन्दरता सस्तो हुनेगर्छ तर चरित्र महँगो ,   घड़ी सस्तो हुनेगर्छ  तर  समय  धेरै महँगो। 
तिम्रै यादले अचेल  आफै सँङ्ग छेकिन थाले  तिमी मान या नमान  तिम्रै हृदयमा लेखिन थाले ... 🙂
मीठो मुस्कान  तीखो रिस र नुनिलो आँशु ... बस एत्तिनै तत्वले बनेको हुन्छ हाम्रो पुरै जिन्दगीको रेसिपी 🤗
हावा लाई निर्दोष भनौ या दियो लाइ ,, यहा एउटा लाई चल्नु छ त ,,          अर्को लाइ जल्नु छ !! 
हर कसैसँग आफ्नो आफ्नो समस्याहरु हुन्छ्न । यसको मतलब मुस्कुराउनु नै छाडनु भन्ने होइन । दिनमा हराउने जुनकीरी पनि त रातमा रमाउछ ।
"असफलता"  अनाथ हुन्छ,  अनि "सफलताको" हजारौं नातागोता😐️
राम्रो  छु भनेर, घमण्ड "नगर्  पुजा   त यहाँ   कालो   काग   को गरिन्छ।😎 रङ्गिन   मयुर   को  होइन 😊
फुटेकाे ऐना  हेर्न नदिएर के गर्छेउ ए मेरि आमा  भाग्य फुटेकाे निधार त जुनसुकै ऐनामा पनि देखिने रैछ😪😪
जान्छु नभन जिन्दगीबाट तिम्रो, तिमी नभए जिन्दगी पनि कहाँ रहला र !!
✍️नराम्रो मलाई पनि लाग्छ बस तिमीलाई महशुस हुन दिन्न ,,।❣️❣️
तिमी, तिम्रा यादहरु र तिम्रो तस्विर काफी छ यो जिवनलाई स्वर्ग बनाउँन ल बेब।❤️❤️
सम्बन्ध भचिएको र चप्पल साटिएको जब     अप्ठ्यारो बाटो आउछ आफै  महसुस हुन थाल्छ !!
गाडी भाडा पनि kg अनुसार लिनुपर्यो सरकार हामी दुब्लो पतालोलाई घाटा पर्यो😏
कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु ।
तिमि आफ्नो बचन नफेर्नु म आफुलाइ कहिल्यै बदल्ने छैन !
"दु:ख" र "आँसु" के हो भन्ने कुरा राम्रो सङ्ग थाहा छ? यदि थाहा छ भने कसैलाइ दु:ख दिने र कसैको आँखा बाट आँसु झार्ने काम कहिल्यै पनि नगर्नु होला
रिसाएर जानेहरु फेरि फर्केर आउछ्न तर मुस्कुराउदै जाने हरु कहिल्यै फर्केर आउदैनन 
बिहानै उठेर ढुङगालाई पुजेर,दिनभरी परिवारसगं दानवको ब्यवहार गर्नेहरूभन्दा, श्रद्धा र भक्तिले दिन दुखीको हेरचाह गर्नेलाई सम्मान गर्छ यो मनले।✍️
भाउ नहेरी सामान किन्न सक्ने बन्नु छ भने, घडी नहेरी काम गर्न सिक।
आजकल शिर ठड्याएर त्यही मान्छे मात्र हिंड्न सक्छ , जसको हातमा मोबाइल हुँदैन !!😉😉😂😂
सानो छँदा धेरै कुरा बिर्सन्थे सबैले भन्थे "सम्झन सिक।" अहिले ठुलो भइयो प्रत्येक कुरा याद रहन्छ तर भन्छन् "भैगो! बिर्सन सिक ।"
आजकल सबैभन्दा बढि विश्वास आँफ्नै मुटुको ❤️ लाग्न थालेको छ।  कैयौँ पटक टुक्रिँदा 💔 पनि चल्न छाडेको छैन।
यात्रा लामो छ जिन्दगी को तर थाहा छैन मृत्यु पहिला आउँछ कि गन्तव्य!
बुबा आमा नाङ्गिए छोरा छोरी पढाउनलाई  सन्तान नाङ्गिए भ्युज लाइक बढाउनलाई
बास्तविक र चोखो माया त्यो हो जुन कहिल्यै प्रचार गरिदैन।
मलाई बिर्सनु भन्दा पहिले सम्झनु एक पटक,, धेरै पटक रोएका छन् यी आखाहरु तिम्रो साथको लागी।।।
तिमि प्रति को संका ले होइन , तिमीलाई गुमाउने डर ले बहुत बेचैन हुन्छ यो मन । 
कसैको सरल स्वभाव उस्को कम्जोरी नभई,, उसको संस्कार हुने गर्छ।।❤😍
जिन्दगीलाई रङ्गिन देख्नु छ भने मुस्कुराएर हेर्नुस्  भिजेका परेलीहरुले त ऐना पनि धमिलो देखिन्छ !
मृत्यु त जन्मिदै तय छ, जिन्दगी त केवल मलामीको खोजी मात्र हो🙂❣️
धान मात्र हैन, किसानको पसिना,मेहेनत र मन बगाएको छ यो झरीले🙂
म तिमीलाई त्यतिबेला सम्म सम्मान  गर्छु, जतिबेला सम्म तिमी मेरो  स्वाभिमानमा चोट पूर्याउदैनौं😊
त्यो एउटा उमेर थियो❤️ जुन बेलामा जादु मा पनि बिस्वस लग्थियो।😊  अनि यो एउटा उमेर छ, यथार्थमा पनि शंका लाग्छ😔
म हिजो बाठो बन्थेकि सन्सार बदल्न सक्छु भनेर तर आज बुद्दिमानि भएको छु र आफुलाई नै बदल्न चाहान्छु।
तिमीलाई पाउन नसकेपनि के भयो र तिमीलाई हेरेरै पनि सुकुन मिल्छ मलाई।💗💗
थाहा छैन मलाई गुमाउनेलाइ पछुतो हुन्छ हुँदैन,  तर यति कुरामा म ढुक्क छु पाउनेले अवस्य पनि गर्ब गर्नेछ !!���
अबस्था जस्तोसुकै होस्  तर आफ्नो गन्तव्य  पुरा गर्नलाई बिहानै देखि लागि पर्न जरुरी छ ।
कसैलाइ नाफा गर्नु छ अनि कसैलाइ पैसा बटुली बटुली जित्नु छ! यो जितको मोह पनि साह्रै खर्चालु पो हुदो रहेछ!!
समय र साथ उसैलाई देउ, जसले तिमिलाइ उसको अमुल्य समय छुट्याएर  तिमिलाइ हरेक समय दिएको हुन्छ ।💞
सर्प भन्दा नि खतरनाक भएका छन्  आजकालका मान्छेहरु ....... सर्पले त आफ्नो सुरक्षाको लागि डस्ने गर्छ, तर मान्छेहरुले आफ्नो मतलबको लागि !!
संसार जित्ने सोख छैन् मलाई केबल आफ्नो बेग्लै पहिचान बनाउनु छ !!
धनी गरिब जस्तो कुरा को खासै हिसाब राख्दैन तर स्वतन्त्रता अनि समानता को भावना भएको मान्छेलाइ सधै सम्मान गर्छ यो मन✊
जिन्दगीमा  पछुतो मान्न छाडिदेउ यस्तो बन जो तिमी लाई  छोडेर जान्छ पछि उसले पछुतो मानोस।
सफलताको लागि सबैभन्दा पहिलो आवश्यकता आत्मविश्वास हो।
बस एक जना लाई प्रेम गर्न मन छ जुन प्रेमले बाच्ने चाहाना दियोस छुटने बाहाना हैन ।
आफ्नो संग त्यो  नुन जसरी रहनु, जुन खानामा देख्नत  देखिदैन तर यदि भएन भने त्यसको आवश्यकता धेरै नै हुन्छ।
जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आबश्यक पर्छ ब्यबहार बदलिएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा।
जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ पुनः माथी फर्कने साहस गर्नुहोस्  जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।
मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याक्ने उद्देश्यले आगोको कोइला हातमा लिनुजस्तो हो आखिर जल्ने त तिमी आफै हो।
मानिस रुपैयाँबिना गरिब हुँदैन तर सपना र महत्वाकांक्षाबिना वास्तवमै गरिब हुन्छ ।
हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ जुन आफैमा मुल्यवान त हुदैन तर अरू संग जोडिंदा त्यसको मुल्य बढाईदिन्छ।
मायाको खडेरीमा यादहरूको वर्षाले प्रभावित मेरो मनको बाँध फुट्दा आउने पिडाको बाढीले तिमीलाई बगायो भने उद्धार गर्न को आउँछ अहिले नै टुङ्गो लगाई राख ल।❤️
गन्तव्यको एउटा निश्चित बिन्दु फेला नपर्दा भविश्यको काल्पनिक यात्रामा कहिले कता कहिले कता कुदी हिँड्ने उसको मनको केन्द्र भागमा निहुँ खोजेर झगडा गर्ने पात्र म भएको छु आजभोली।
आकर्षण त जहाँ पनि हुन सक्छ, तर समर्पण कहि कहि मात्र हुन्छ ☺️
रिस उठाउनु र चित्त दुखाउनुमा धेरै फरक छ नि माया, रिस मरेसी माया लगेर आउछ अनि चित्त दुखेसी  माया मरेर जान्छ ।।। 🙂🙂
सम्पत्तिको नाममा बुबाआमाले दिएको एउटा संस्कार मात्र छ।यहि सम्पत्तिबाट बुवा आमाको शिर उच्च  राख्नु छ♥️
कुनै किताबमा नहुने रहेछन् जिन्दगीले सिकाउने पाठहरु 🌼
जिवनमा खुशी हुने अनेकौं पाटाहरु थिए !  तर तिमिलाई माया गरि घायल मन  मस्तिष्कलाई कष्ट हुने ठूलो भुल गरेछु मैले ।
आफू भरिया भएर😌 मलाई सहरिया बनाउने 👩‍👧 मेरी आमाको लागि फरिया किन्ने हैसियत बनाउनु छ😘❣️👩‍👧
#गजल जन्म  मृत्यु  त केवल रित रहेछ! जिन्दगी सुख:दुखको गीत रहेछ!! मुटुले बजाउँछन्  तबला बाजा आँशु नै अनौठो  संगीत  रहेछ!! आँशु र हाँसोलाई  जसले चिन्यो उसैको त यँहा  ठुलो जित रहेछ!!
सम्बन्ध जोडेर के काम भयो र हजुर   त्यो सम्बन्ध  निभाउने खुबी नै नभएपछि !!
सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन, तिमी पूर्ण रुपले जागा भएको बेला देखेको कल्पनाशक्ति हो ।
पिडा भोग्नेलाई थाहा हुन्छ देख्नेलाई त नाटक लाग्छ ।
तिहार आउन लागेर होला तिमी बाहेक सबै जना दिदी बैनि जस्तो  लागिराछ बेव,🧐😜😜🤣🤣🤣
जिन्दगी खुसीहरु खोज्दा खोज्दै एक दिन अन्तिम हुन्छ,त्यसैले मन भित्र जेसुकै होस मुहार मा सधै मुस्कान ल्याउने कोसिस गर्नु पर्छ!!
लेख्नलाई धेरै कथा लेखियो,                 धेरै कापिका पाना भरे, धेरै भित्ता कोरे तर                   बिडम्बना आफ्नै भाग्य  लेख्न र कोर्न सकिन..
यात्रा कठिन छ भन्दैमा गन्तव्य कहाँ बदलिन्छ  र ?😘
प्रार्थना यस्तो गर्नुस कि सब थोक  भगवान प्रती निर्भर छौ तर प्रयास पनि यस्तो गर्ने गर्नुस कि सब थोक तपाईं प्रति निर्धारित छ…
अन्त के,  ए मुटुमा बस्ने मान्छे? मैले दारु पिदिएँ भने झ्याप हुन्छौं कि नाई नि?😂🤣
समय जति सुकै खराब किन नहोस,  फुल सुकेर कहिल्यै पनि पात हुदैन !
उपहार केही चाहिन्न प्रिय मलाई, सक्छौ भने खोसिएका खुशी फर्काइदेउ ।।
छोटो जीवन, अनगिन्ती रहर  ठुला सपना,  रित्तो गोजी  धेरै बाध्यता ल हेर तै पनि चलिरहेको छ जीन्दगी...!😂😂
यात्रा अनि सिमसिम पानी  मात्रा तिम्रो कमी माया!😘
मन जलेर खरानी हुदा पनि बाहिर हिड्दा राजा झै बनेर हिड्ने जातलाई पुरुष भनिन्छ रेन्त 😊🤭
तिम्राे अगाडी मुटु टुक्रा टुक्रा बनाउने मन छ, अनि माया के रहेछ बल्ल थाहा पाउने छौ ल बेब।🌷💔
जिन्दगीमा हास्न 😂 सिक्नुहोस्, रुवाउने 😭 त कर्यौं भेटिन्छन्।❤️❤️
सबै थोक झोलामा हालेको जस्तो लागेको थियाे तर दशैं,तिहार चाहीँ नेपाल मै छुटेछ!😥
असली मायाको रस तेहि हो मुखले जाऊ भने पनि मन ले यतै बस्दिए हुन्थेयो जस्तो लाग्ने ! 
कैदी भएछु तिम्रो मायामा, तिमिलाई फुर्सद छ भने रिहा गरिदिनु !!
माया बिस्वास समान भन्ने कुरा शब्दमा हैन ब्यवहारमा हुनपर्छ😊🙏
500 रुपैयामा रातभरिलाई केटी पाउने यो शहर हो यो😏 यदि मेरो माया शरिरकोलागि हो भने,  तिम्रो खाचो नै किन पर्छ होला र बेव😥
लेखहरुमा त धेरै पटक भित्र्याइसके🙈 अब तामझम गरेर तिमीलाई घरमा भित्र्याउने हो।
झुट त तपाईं हामी बोल्छौ,  कहिले लोभमा त कहिले परिस्थिति बस, सत्य त त्यो नबजात शिशु बोल्छ, जुन हामी कहिले बुझ्न सक्दैनौं।
गुमाई सके पछि थाहा हुन्छकि कति मह्तव थियो भनेर चाहे त्यो समय होस या मान्छे वा सम्बन्ध किन नहोस। 🥴🤥
फुटेकाे ऐना  हेर्न नदिएर के गर्छेउ ए मेरि आमा  भाग्य फुटेकाे निधार त जुनसुकै ऐनामा पनि देखिने रैछ😪😪
निकै मुस्किल हुँदो रहेछ, मरेको  मनलाई जिउँदो शरीर सङ्ग  तुलना गर्न😭😭
एकातिर भबिश्य कसरि सुधार्ने चिन्ता छ अनी अर्कोतिर समय पलपल फुस्किदैछ।😇😇
जसको लागि तपाईंको अाखा रासाउछन् नि, "ती" तपाईंको जीवनको सबैभन्दा प्रिय मान्छे हुन्  💞😍
दुःख पर्दा सम्झिनु मलाई साथ दिन्छु सल्लाह होइन🙏
म कहानी बन्ने छु तिमी किरदार बनेर हेर म शायरी बन्ने छु तिमी शब्द त बनेर हेर।
हामी केटामान्छे हो, "हजुर हामिले साथ पनि कमाई अनुसारको पाउने गर्छौ"! 🤔😢😢
सपना ढल्न सक्छ, मन अतालिन सक्छ, विचार बदलिन सक्छ, बिश्वास टुट्न सक्छ, तर आशा र भरोसा बचाई राख है जिन्दगि फेरी मुस्कुराउन सक्छ।
मैले ऊस्लाइ भने, तिमि बिश्वासअनि जिन्दगि हौ मेरो! उस्ले मुस्कुराएर भनि,जिन्दगिको कुनै भरोसा हुदैन!!
अरुले छिटो बिहे गर्या हो कि आफ्नो उमेर धेरै भको हो बुझ्न सक्या छैन 🙄🙄🤣
Sanitizer पनि खैनी जस्तै हुन थाल्यो खल्तीबाट निकाल्न पाको छैन नजिकका सबैले हात थापिदिन्छन्।😂😂😂
सम्बन्ध सियोधागो जस्तो हुनु पर्नेमा कैँची र ब्लेड जस्तो भएर धर्धरी उध्रिरहेछ ।
म त दशैँलाई बालकै ठान्थे, तर यो त हलक्कै बढेर 'बडादशैँ' पो भैसकेछ बाई !😊